Saturday, February 4, 2017

जतनपुरे पोखरेल समाजको पिकनिक सम्पन्न ।

२०७३ साल माघ २२ गते जतनपुरे पोखरेल समाजको पिकनिक धुलिखेलको देविथानमा सम्पन्न भएको छ । सोही पिकनिकमा भएको भेलाले पूर्व न्यायधीस काशिनाथ पोखरेलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन पनि गरेको छ । भेलाले जतनपुरे पोखरेल समाजको नाम परिवर्तन गरी जतनपुरे पोखरेल समाज, नेपाल राख्ने र चाँडैनै जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय पनि गरेको छ । 

पिकनिकका तस्विरहरू -





































































































































=========================

पिकनिकको  उपस्थिति विवरण -






1 comment:

  1. yo sal ma cheteko6u .next time yesto program huda malai pani thadenuhune6 vanne aas rekhako6u malai 9842188954 ma khabar gardenuhuna anurod6

    ReplyDelete